विजया दशमीको पावन अवसरमा सम्पुर्ण शेयर सदस्यहरुमा माता दुर्गा भवानीले कृपा राखुन भन्दै सबै सुस्वास्थ्य दिर्घायुको कामना गर्दै । कार्यालय विदा रहने सुचना जानकारी गराउदछु ।

कार्यालय खूल्ला रहने सम्बन्धमा

मिती २०८१/०६/१९ गते संस्थाको १७ औँ साधारण सभा सम्पन्न भएको हुदाँ २०८१/०६/२० गते कार्यालय विदा नभई खूल्ला रहने व्यहोरा जानकारीको लागी अनुरोध छ । सचिव

आज उपकार बचत तथा ऋण सहकारी संस्थाको १७ औँ बार्षिक साधारण सभाको केही झलक

उपकार बचत तथा ऋण सहकारी संस्थाको १७ औँ बार्षिक साधारण सभा १७ औँ बार्षिक साधारण सभाको केही झलक